डिल्ली बसेल काठमाडाैं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै दुई पक्षीय ब्यापार गर्ने सम्झौताप्रति नेपालको अहसमति प्रष्ट रुपमा राख्नुभएको छ । सन् २०१५ मा भएको चीन–भारतबीचको उक्त सम्झौताकाे बारेमा नेपालले ढिलै भएपनि चीनसँग आपत्ति त जनायो तर प्रतिक्रियात्मक कूटनीतिले मात्रै…