काठमाडौं । मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकका २४ वटा निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलन मार्फत सोही निर्णय सार्वजनिक गर्नुभएको हो । जसअनुसार विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोकिएको छ । त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोग,…