सुर्खेत । गत वर्ष यो समयमा नीति तथा कार्यक्रम ल्याएर बजेटसमेत विनियोजन गरेको कर्णाली प्रदेश सरकारले यो वर्ष भने कोरोनाको कारण देखाउँदै छलफल बिनै बजेट ल्याउने तयारी गरेको छ । संविधानमा नै असार एक गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेट ल्याउनु भन्दाअघि सरकारको नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने हुन्छ । नीति तथा…