सुर्खेत । सुर्खेतमा स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाउने उदेश्यले निर्माण गरिएको लघु औद्योगिक ग्राम अलपत्र परेको छ। व्यावसायीक प्रयोजनका लागि निर्माण गरिएको सो औद्योगिक ग्राम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक कार्यविधि नबनाएका कारण निर्माण सम्पन्न भई सक्दापनि संचालनमा आउन नसकेको हो। सुर्खेत वीरेन्द्रनगर–७ मा रहेको औद्योगिक ग्राम अलपत्र परेको छ। १५ करोड १६ लाख खर्चिएर…