Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ : कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउनुभएको छ । सडक शिलान्यासका लागि इनरुवा पुग्नुभएका कार्कीले कांग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताउनुभएको हो । उहाँले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताउनुभयो । उहाँले…