काठमाडौं । जुम्लामा यसवर्ष स्याउ उत्पादन १९ प्रतिशतले घटेको छ । जिल्लाको केही भेगमा स्याउबारीमा किरा लागेपछि उत्पादन घटेको हो । जुम्लामा यो बर्ष ६ हजार १ सय ७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । गत वर्ष ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको कृषी ज्ञान केन्द्र जुम्लाले जनाएको छ…