Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


हरिराज खेवा स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार

धनकुटा । धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका वडा नं – १ मा पूर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवाको स्मृतिमा जेहेन्दार बिद्यार्थी प्रोत्साहन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय खेवाको सातौ स्मृति दिवसको अवसरमा गाउँपालिकाको वडा नं– १ स्थित जनकल्याण आधारभुत बिद्यालयका शिशुदेखि कक्षा ५ सम्मका प्रथम,द्धितिया र तृतिया हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र र नगद…