काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आब्हन गर्नुभएको छ । खापुङले शुक्रबार गर्दै नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम आह्वान गर्नुभएको हो । सर्वाेच्च अदालतले हिजो बिहिबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ती बदर गर्दै साउन १७ गते भित्र नयाँ रिकार गठन गर्न आदेश…