Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


संखुवासभामा मृतक कैदीका आफन्तले शव बुझ्न मानेनन्

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् । एक वर्षदेखि कारगारमा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका– ७ का २८ वर्षीय आकाश बलामीको कैदीहरुबीचको झडपमा परी मृत्यु भएको प्रहरीले जनाएको थियो । तर मृतकका आफन्तले मृत्यु शंकास्पद भएको भन्दै…