खेमराज दाहाल-संवाददाता उदयपुर । देशव्यापी रुपमा मतदाताहरूको समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उदयपुरका २ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। जम्मा २ लाख ३८ हजार ९ सय २६ जना मतदाता रहेको उदयपुरको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तर २ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेका हुन् । यसअघि नेपाली कांग्रेसले जित्दै आएको उदयपुर-१…