Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


हात्तीको बथान झापामा प्रवेश गर्‍यो, सुरक्षित रहन वन कार्यालयकाे आग्रह

काठमाडाैं। डिभिजन वन कार्यालय झापाले पूर्व-पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ। कार्यालयले गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन समेत आग्रह गरिएको जनाएको हाे। कार्यालयले मोरङबाट २५ देखि ३० वटाको संख्या हुल बाँधेर बच्चासहित हात्तीको बथान झापामा प्रवेश गरेका कारण स्थानीयवासीलाई यसकाे बरेमा…