Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


झापामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते, चालक भने फरार

काठमाडाैं । झापामा सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–६ काे गिरीबन्धु टी–स्टेट अगाडि बिहीबार साेही दुर्घटनामा परि १३ जना घाइते भएकाे प्रहरीले जनाएकाे हाे । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार…