Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


इलाममा रहेको सानो पाथीभरा मन्दिरको ८८ लाख बढी भेटी हिनामिना

इलाम । इलामको पाथीभरा मन्दिरको भेटी बापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाको दावी छ । मन्दिरमा चढाएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामलाई छानबिनका लागि आग्रह गरेपनि अझै प्रतिवेदन सार्वजनिक नगरिएपछि गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । गाउँपालिकाको वडा नम्बर –३ मा रहेको पाथीभरा मन्दिरमा चढाइएको ८८…