Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सिमसार क्षेत्रमा अझै पर्यटक आउन सकेनन्

तेह्रथुम । कोरोना भाईरसको संक्रमण बढेपछि सुनसान भएको धनकुटाको पाख्रिबास नगरपालिका स्थित संसारी सिमसार क्षेत्रमा अझै पर्यटक आउन सकेका छैनन्। अन्य समयमा आन्तरिक तथा वाह्य पर्यटकले भरीभराउ हुने सिमसार क्षेत्रमा पर्यटकको आगमन शून्य झै बनेकोछ । पर्यटकहरुको चाप हुँदा राम्रो आम्दानी गर्दै आएका यहाँका पर्यटन व्यावसाय समेत संकट पर्दै गएका छन् । सिमसार क्षेत्रमा प्रदेश…