Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


एनपीएल क्रिकेटमा भाेलि पहिलो क्वालिफायर खेल हुने

काठमाडौं। जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायर खेल हुने भएकाे छ। लिग चरणका खेल सकिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान व्यवस्थापनका लागि साेमबार विश्राम गरिएकाे हाे। साेही मैदानमा मंगलबार दिउँसाे ४ बजेदेखि पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुने भएका छन्। सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो…