काठमाडाैं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी समेत दिनुभएकाे छ। सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिनुभएकाे हाे। प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको समेत उहाँले उल्लेख गर्नुभएकाे छ। उहाँले आफ्ना…