काठमाडाैं। भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे। उहाँले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताउनुभएको छ। उहाँले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिनुभयो। उहाँले…