काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो । सभामुख चयन हुन नसकेपछि मंगलबार फेरि निर्वाचन हुन लागेको हो । यसअघि पुस २८ गते र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले…