Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका केसी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँण निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् । प्रदेश सभाको मंगलबारको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले…