Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


मैतीदेवी चोकमा रहेको प्रहरी विटमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको अस्थायी विटमा डोजर चलाएको छ । महानगरले मंगलबार दिउँसो प्रहरी विटमा डोजर लगाएको हो । फुटपाथ मिचेर प्रहरी बिट बनाइएकाले त्यसमा डोजर चलाएको महानगरले जनाएको छ । प्रहरी विट भत्काउन प्रहरीसँग समन्वय गरिएको पनि महानगरको भनाई छ । काठमाडौं महाननगरको प्रहरी टोलीले विट हटाउन आग्रह गरेपछि…