बझाङ । बझाङका २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा अहिले राष्ट्रपति रनिङ शिल्ड जारी रहेको छ । १३ औं राष्ट्रपति रनिङ शिल्डको तयारीमा १२ वटै स्थानीय तहहरु लागि परेका हुन् । विथ्थडचिर गाउँपालिका, साईपाल गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरिकेको छ । अन्य पालिकाहरुले भने अहिले गरिरहेका छन् । साईपाल गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डमा…