कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले जन चाहना अनुसार काम गर्ने बताएका छन् । जनताको संघीयता प्रतिको वितृष्णालाई हटाउँदै अगाडि बढ्ने र प्रदेशको विकासका लागि योजनाहरू बनाएर अगाडि बढ्ने उहाँहरुको भनाइ छ । मुलुकमा संघीयता लागु भएपछि अपेक्षा गरे अनुसार काम हुन नसकेको टिप्पणी भइरहँदा सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले जन चाहना…