म्याग्दी । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागू पदार्थ खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–८ कालिपुलबाट भारतको पश्चिम बंगाल घर भइ पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक किरण लामाले बताउनुभयाे ।सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६.५ ग्राम खैरो हिरोइन फेला परेको उहाँले बताउनुभयाे ।…