Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न सरकारसँग एमालेकाे आग्रह

काठमाडाैं। नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ। काठमाडाैंमा बिहीबार पार्टीकाे सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावहरुकाे बारेमा जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन…