Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


म्याग्दीमा तेस्रो पटक भीषण असिना, हिउँदे बाली नष्ट

म्याग्दी । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ । उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि…