बैतडी । प्रथम मुख्यमन्त्री कप यू–१६ सुदूरपश्चिम प्रदेश स्तरीय क्रिकेट छनाेट प्रतियोगिता खेल्न बैतडीको टोली अछाम प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागी हुन साेही टोली शनिबार अछाम प्रस्थान गरेको टिमका प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिएका हुन् । अछामको साँफेबगरमा रहेकाे रिडिकोट खेलमैदान जारी प्रतियोगितामा बैतडीको पहिलो खेल आइतबार दार्चुलासँग हुने भएकाे छ । प्रतियोगितामा सहभागी…