Logo ४ आश्विन २०८२, शनिबार | Sun Sep 21 2025


वर्षमान पुनको रास्वपालक्षित टिप्पणीः ‘विचार र लक्ष्य नभएको पार्टी’ (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबार स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग, बलिदान, जेलनेल र बलिदान नभएका पार्टीको रुपमा चित्रण गर्नुभयो । उहाँले…