बारा । चर्च ब्वाईज युनाईटेडले बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । गत शनिबार साँझ सिमरा रंगशालामा भएकाे खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज युनाईटेडले उपाधि जितेको हाे । उपाधि जितेसँगै चर्च ब्वाईजले १० लाख रूपैयाँ र ट्रफी प्राप्त गरेकाे छ । उपविजेता हिमालयन…