Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


‘जनशक्ति अभावका नाममा सेवा प्रवाह रोकिनु हुँदैन’

काठमाडाैं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जनशक्ति अभावका नाममा सेवाप्रवाह रोकिन नहुने बताउनुभएको छ । सदरमुकाम खलङ्गामा आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा उहाँले धेरै कार्यालय र प्रदेशस्थित मन्त्रालयमा जनशक्ति अभाव रहेको प्रसङ्ग उल्लेख गर्दै सेवा प्रवाह भने रोकिन नहुने बताउनुभएको हो । मन्त्री सिंहले जनशक्ति व्यवस्थापनका लागि आफ्नो…