Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


ताप्लेजुङमा ढुंगाले लागेर एक जना युवककाे मृत्यु

ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुंगाले लागेर ताप्लेजुङमा एक जना युवकको मृत्यु भएकाे छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका अन्दाजी ३० वर्षीय सञ्जय आङ्बुहाङको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सञ्जय फुलबारी स्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका…