काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भएमा सच्याउन यहि मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताका लागि अपिल समेत गरेको हाे। आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र…