Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार छैन : एमाले सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार नभएको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बोलेको बंगलादेशसँगको बाटो नेपालले १९९७ मै पाइसकेको उल्लेख गर्नुभयो । उहाँले नेपालले कुनै जग्गा सट्टाभर्ना गर्ने शर्तमा आफ्नो…