Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरु भएन

काठमाडौं ।बिपक्षी दलहरुले बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै बिरोध गर्ने भएपछि प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अन्य बिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेको हो । बिपक्षी दलहरुले असम्वन्धित…