Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


महानगरलाई दृष्टिविहीनको प्रश्न – कला बेचेर खान नपाउने ?

काठमाडौं । काठमाडौं महानगरका बहुआयामिक विकृति सुधार गर्ने क्रममा नगर प्रहरीका कतिपय क्रियाकलाप निर्मम देखिएका छन् । थोरै पूँजीको लगानीबाट आफ्नो दैनिकी चलाइरहेका वर्गदेखि दृष्टिविहीनसम्मले गीत खाएर खान नपाएको गुनासो गर्दै आएका छन् । बाटो बाटोमा गीत गाएर उठेको रकमबाट जीविकोपार्जन गर्न बाध्य अपांगता भएका ति व्यक्तिले ध्वनि प्रदुषण गरेको भन्दै काठमाडौं महानगरको नगरप्रहरीले उनीहरुले…