काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । गत हप्ता सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो । यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गत…