Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


के के भने सुन्य समयमा राष्ट्रिय सभाका सांसदले

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सुचिकृत गरी नियन्त्रणका लागि पहल गर्न माग गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गर्नुभएको हो । उहाँले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन…