काठमाडौं । साताको सुरुको दिन एवं चालु आर्थिक बर्षको अन्तिम दिन शेयर बजार हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर २ हजार ९७ पुग्यो । बढी समूह हरियो रहँदा अढाई अर्ब हाराहारीमा कारोबार रह्यो । आइतबार वाणिज्य बैंक, विकास बैंक, लगानी, सामूहिक लगानी कोष, निर्जीवन बीमा, लघुवित्त र अन्य…