Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


कोशी प्रदेश सभा बैठक अनिश्चित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्पासको मतका लागि राख्नु भएको प्रस्ताव पछि स्थगित भएको प्रदेश सभा बैठक अझै बस्न सकेको छैन । आज प्रदेश सभाबाट विश्वासको मत लिन कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मतबारे बिभिन्न राजनीतिक दलले धारणा राखेपछि ५ बजे बैठक स्थगित भएको थियो ।…