काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । राईको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ । गैह्रीगाउँ स्थित दिव्य सः मिलमा…