काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुने बताउनुभएको छ । चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । यसका लागि वन ऐन संशोधनका क्रममा रहेको बताउँदै प्रधानमन्त्री दाहालले, मध्यवर्ती क्षेत्रका…