Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कागबेनीमा गत साता आएको बाढीबाट एक अर्ब बराबारको क्षति

काठमाडौं । मुस्ताङको कागबेनीमा गत साउन २८ गते आएको बाढीले करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुगेको विवरण सार्वजनिक भएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रससंगको समन्वयमा क्षतिको विवरण संकलन गरेको हो । विवरण अनुसार नगद, विभिन्न सामग्री र भौतिक संरचनामा ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ…