Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


संसद अवरोध हटाउने विषयमा सहमति जुटेन

काठमाडौं । संसद अवरोध खुलाउने विषयमा बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच सहमति जुट्न सकेन । सोमबार सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको बैठक बसेको थियो । सहमति नभएपछि…