Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


प्रधानमन्त्रीले बोलाए राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री दाहालले आइतबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाउनु भएको हो । बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् । बैठकमा सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग गठन गर्ने कुरा कार्यान्वयन नभएको अवस्थामा कसरी अघि बढ्ने, संसद…