Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको छाप्रोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आईतबार बिहान करिव ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । यसैगरी बस…