काठमाडौं । प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमणबारे पार्टीको पदाधिकारी बैठकलाई जानकारी गराउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी पदाधिकारी बैंठकमा प्रधानमन्त्रीको हैसियतमा भएको अमेरिका र चीन भ्रमणका उपलब्धिबारे बैंठकमा जानकारी गराउनु भएको हो । उहाँले अमेरिका र चीन भ्रमण सफल भएको नेताहरुलाई ब्रिफिङ…