पोखरा । पोखरामा आज (शुक्रवार) बाट ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सहआयोजना यो उत्सव शुक्रवार र शनिवार फेवातालमा हुन लागेको हो । शीतनिन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्ष अघिदेखि यो उत्सव मनाउन थालिएको…