Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर उपहार दिने भएको छ । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँसरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो । ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँसरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँसरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिने…