Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा हालसम्म ६१ दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिनुभएको हो। हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १ सय ३२ छ। निर्वाचनमा अधिकतम दलको सहभागिता…