नवीन सिंहजनकपुरधाम । प्रदेश सभा स्थापना भएको तीन वर्ष प्रदेश २ सरकारका लागि उपलब्धीमुलक रहेको मुख्मयन्त्री लालबाबु राउतले दाबी गर्नुभएको छ । सोमबार प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै प्रदेशमा सुशासन कायम गर्न सफल रहेको दावी गर्नुभयो । कर्मचारी र सुरक्षाकर्मी आफू मातहत नभए पनि प्रदेशमा सुशासन र शान्ति…