Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


कांग्रेस मधेश प्रदेशका नेता यादवकाे मुख्यमन्त्रीका लागि दावी पेश (पत्रसहित)

काठमाडौं। नेपाली कांग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएकाे छ। उहाँले शुक्रबार ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएकाे हाे। शुक्रबार मात्रै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीसहि ६ दलबीच कांग्रेस नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको…